कमलरी अस्मिताको मृत्यु विवादित

गुलरिया । बर्दियाको बाँसगढी नगरपालिका–५, अस्नेरीकी ११ वर्षकी कमलरी अस्मिता थारुको मृत्युको सत्यतथ्य छानबिन गर्न पाँच जिल्लाका मुक्त कमलरीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । अस्मिता बढैयाताल गाउँपालिका–७, एक्काइसाका दुर्गा भण्डारीको घरमा कमलरी बसेको बताईएको छ । पाँच वर्षदेखि भण्डारीको घरमा कमलरी (श्रमिक) बसेकी अस्मिताको जेठ २९ गते मृत्यु भएको थियो । मुक्त … Continue reading कमलरी अस्मिताको मृत्यु विवादित